विश्‍वकप क्रिकेटमा आज अस्ट्रेलिया र पाकिस्तान खेल्दै

काठमाडौं, ३ कात्तिक । भारतमा जारी आइसिसी क्रिकेट विश्‍वकप २०२३ अन्तर्गत आज अस्ट्रेलिया र पाकिस्तानबीच खेल हुँदै छ ।

बैंगलोरस्थित एम चिन्‍नास्वामी क्रिकेट रङ्गशालामा खेल दिउँसो सवा २ बजेदेखि सुरु हुनेछ ।

यस विश्‍वकपमा दुवै टोलीले ३-३ खेल खेलेका छन् । पाकिस्तानले नेदरल्यान्ड्स र श्रीलंकालाई हराउँदा भारतसँग पराजित भएको थियो ।

अस्ट्रेलिया भारत र दक्षिण अफ्रिकासँग पराजित हुँदा श्रीलंकालाई हराएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • उज्यालो बन्दै छ एबीसी पदमार्ग

    कास्की । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा...