प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

प्रचण्ड परिवार शोकमा
फाइल तस्वीर

काठमाडौं, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ।

लामो समयदेखी बिरामी र अचेत रहेकी दाहालको बुधबार नर्भिक अस्पतालमा निधन भएको हो।

अहिले उनको शव अस्पताल मै रहेको छ। केहिबेरमा अस्पतालले औपचारिक जानकारी दिने भएको छ।

प्रधानमन्त्री प्रचण्ड सहित पुर्व प्रधानमन्त्रीहरु, राजनीतिक दलका नेता लगायतको भिड लागेको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय