एसइईको नतिजा प्रकाशन गर्ने अन्तिम तयारी, कसरी हेर्ने ?

काठमाडौं, २० असार । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन गर्ने अन्तिम तयारी भइरहेको छ ।

राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले यसअघिको जस्तै लेटर ग्रेडिङमा नतिजा प्रकाशन गर्ने जनाएको छ ।

बोर्डका अनुसार मार्क्स इन्ट्रीको काम पनि लगभग सकिइसकेको छ र अब केही प्राविधिक चेकजाँच गरेपछि १/२ दिन भित्रै नतिजा सार्वजनिक गरिने छ ।

एसइईको नतिजा हेर्ने विभिन्‍न तरिकाहरुबारे एक सुचना समेत जारी गरेको छ ।

यसरी हेर्न सकिन्छ:

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • उज्यालो बन्दै छ एबीसी पदमार्ग

    कास्की । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा...