वरिष्ठ पत्रकार भैरव रिसालको निधन

काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । ९७ वर्षीय रिसालको उपचारको क्रममा काठमाडौंको फ्रन्टलाइन अस्पतालमा निधन भएको हो ।
अस्पतालको अनुसार रिसालकाे आइतबार राति ८:४० निधन भएको हाे ।
उनी पञ्चायतकालदेखि पत्रकारितामा सक्रिय थिए ।

