शिवजीलाई एक फन्को !

पोखरा महानगरपालिका-२२ पुम्दिकोटमा रहेको शिवजीको मुर्ति र त्यहाँ बनेका धार्मिक संरचनासँगै वरिपरिको दृश्य हेर्न जाने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दो छ।

पोखरा आफैंमा पर्यटनको शहर पनि हो। त्यसमाथि पुम्दिको डाँडामा पुगेपछि देखिने मनोरम दृश्य त वर्णन गरिसाध्य छैन । त्यहीँबाट देखिने शान्ती स्तूप,फेवाताल,सराङकोट अनि धौलागिरीदेखि अन्नपूर्ण,माछापुच्छ्रे,मनास्लु हिमाल आहा !

हेरौं शिवजीको मुर्ति सहित वरिपरिको दृश्य :

दृश्य तथा तस्बिर संजालमा आएका भिडियोबाट साभार 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय