साफ महिला फुटबलको सेमिफाइनलमा नेपालले भारतसँग खेल्दै

काठमाडौं, ११ कात्तिक । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलका खेलहरु आज हुँदै छन् ।

पहिलो सेमिफाइनलमा दिउँसो १२:३० बजे बङ्गलादेश र भुटान खेल्दा दोस्रो सेमिफाइनलमा साँझ साढे ६ बजे नेपालले भारतसँग खेल्दै छ ।

नेपाल अघिल्लो संस्करणमा बङ्गलादेशसँग फाइनलमा स्तब्ध बनेको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय