द्वन्द्वपीडितका पक्षमा प्रधानमन्त्रीलाई बाबुरामका १९ बुँदे सुझाव

काठमाडौ। नेपाल समाजवादी पार्टीका संयोजक एवं पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विभिन्न १९ बुँदे सुझाव दिएका छन् ।

डा.भट्टराईले विस्तृत शान्तिसम्झौता र नेपालको संविधानको मर्म अनि भावनाअनुसार बृहत्तर राष्ट्रिय सहमतिका आधारमा शान्तिप्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याई द्वन्द्वपीडितहरूका माग पूरा गराउन अनुरोध गर्दै उक्त सुझाव दिएका हुन् ।

पूर्वप्रधानमन्त्री डा.भट्टराईसँगै पार्टीका सहिद, बेपत्ता परिवार, घाइते अपांग एवम् द्वन्द्व प्रभावित परिवार व्यवस्थापन विभागका प्रमुख राजु नेपालीले हस्तक्षार गरेको १९ बुँदे मागपत्र प्रधानमन्त्रीलाई बुझाए।

प्रधानमन्त्री ओलीलाई बुझाइएको १९ बुँदामा के छ ? 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय