स्वयम्भु नजिकै फर्निचर उद्योगमा आगलागी

काठमाडौं, २९ साउन । काठमाडौंको सानो भर्‍याङस्थित एक फर्निचर उद्योगमा मङ्गलबार बेलुका आगलागी भएको छ ।

आगलागी भएको खबर पाएसँगै अहिले प्रहरीको टोली परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

आगो नियन्त्रण प्रयास भइरहेको प्रहरीले जनाएको छ । क्षतिको विवरण आउन बाँकी छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तराईमा शीतलहर,जनजीवन कष्टकर

    काठमाडौं । काठमाडौं लगायत पहाडी जिल्लामा चर्को घामसँगै गर्मी बढ्न थालेपनी कोसी र मधेसको पूर्वी क्षेत्रमा शीतलहरका कारण...

  • तस्बिर :साँख दह,रुकुम

    मनमोहक देखिएको रुकुमको साँख दह रुकुम पश्चिमको मुसिकोट नगरपालिका-७ मा अवस्थित साँख दह । दह संरक्षणमा स्थानीय सरकारले चासो...

  • स्याङ्जामा व्यावसायिक आलुखेती

    वालिङ । स्याङ्जाका केही किसानले व्यावसायिक रुपमा आलुखेती थालेका छन् । गल्याङ, चापाकोट, भीरकोट, वालिङका किसानले व्यावसायिक...