काठमाडौं अर्थात मन्दिरै मन्दिरको शहर (तस्बिरमा हेरौं)

संघीय राजधानी काठमाडौंलाई मन्दिरै मन्दिरको शहर भनिन्छ । काठमाडौंका चोक,गल्ली र सार्वजनिक स्थान तथा नदी किनारमा मात्रै होइन हरेक डाँडामा मन्दिर छ।
हजारौं बर्ष पहिलेदेखीका ऐतिहासिक मन्दीर र पछिल्लो समय निर्माण भएका सयौं मन्दिरहरुमा कुँदिएका कला र त्यसको सौन्दर्यता हेर्न स्वदेश र विदेशबाट पर्यटक र भक्तजनहरु आउँने गर्छन्।
धार्मिक ग्रन्थमालामा उल्लेख गरिएको ३३ कोटी देवी देवताको कुनै न कुनै स्वरुप काठमाडौंमै भेटिन्छ। आज यहि सांस्कृतिक शहरमा रहेका केही मन्दिरलाई तस्बिर मार्फत हेरौं :-



तस्वीर : गणेश तामाङ योन्जन

