दाँतको उपचार गराउन वीर हस्पिटलमा प्रचण्ड

काठमाडौं, १६ जेठ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दाँतको उपचार गराउन वीर अस्पताल पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्ड दुई छोरी रेनु र गंगा दाहालसहित अपरान्ह दाँतको उपचारको लागि वीर अस्पताल पुगेका हुन् ।उनको छोरी रेनु भरतपुर महानगरकि मेयर हुन् भने गङ्गा प्रधानमन्त्रीको स्वकीय सचीव हुन् ।

पछिल्लो समय प्रधानमन्त्री दाहालले वीर अस्पतालमा नै दाँतको उपचार गराईरहेका छन् । उनको दाँतमा समस्या भएपछि यसअघि ललितपुरको मेडिसिटी अस्पतालमा पनि उपचार गरिएको थियो । तस्विर : प्रदीपराज वन्त/प्रम दाहालको सचिवालय

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • ‘बोक्सीको घर’मा कलझगडा !

    काठमाडौं ।कलाकार केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘बोक्सीको घर’ले बम्बर ब्यापारको साथमा ५१ दिन मनाएसँगै निर्देशक र...