सिरोहियालाई थप तीन दिन हिरासतमा राख्‍न अनुमति

धनुषा, १४ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्‍न धनुषा जिल्ला अदालतले अनुमति दिएको छ।

नागरिकता सम्बन्धी विवादमा धनुषा प्रहरीको नियन्त्रणमा रहेका सिरोहियालाई अदालतले तेस्रोपटक म्याद थप्दै हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको हो।

यसअघि दुईपटक तीन-तीन दिनकै दरले अदालतले म्याद थपेको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय