यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौं, १ जेठ । सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार अपरान्ह संघीय संसद्को संयुक्त बैठकमा  सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

राष्ट्रपति पौडेलले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सो नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

मङ्गलबार नै मन्त्रिपरिषद्को बैठकले उक्त नीति तथा कार्यक्रम पारित गरेको थियो ।

हेर्नुस् पूर्णपाठ:

PolicyProgram-2081-082

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय