काठमाडौंको सुकेधारामा पुरुष मृत भेटिए

काठमाडौं, १ जेठ । काठमाौंको सुकेधारामा एक पुरुष मृत भेटिएका छन् ।
सुकेधारा चोक नजिकैको नालामा मङ्गलबार विहान पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । अहिले मुचुल्का गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप केही खुलेको छैन ।