वसन्त ऋतुमा फेरिएको काठमाडौं (तस्वीरमा हेरौं)

भानुभक्तको उबेलाको कान्तिपुरी नगरी र अहिलेको काठमाडौं धेरै फेरिएको छ। देश उहि हो परिवेश पनि उहि हो ! जनता उनै हुन् र नेता यिनै हुन् ।
यही काठमाडौं खाल्डो भित्र बस्ने नेताले चुनाव आएपिच्छे पार्टी,सिद्धान्त र बिचारलाई वेवास्ता गर्दै आफ्नो रंग फेरिरन्छन् तर,काठमाडौंले प्रकृतिसँग मिलेर ऋतु अनुसार र समय अनुसार आफुलाई परिवर्तन गरिरन्छ ।
पहिलेको काठमाडौं र अहिलेको काठमाडौं भूगोल उहि हो र क्षेत्रफल पनि उत्तिनै हो। तर,शुन्दरता फेरिएको छ। यतिबेला बसन्त ऋतुको आगमनसँगै काठमाडौंका सडक छेउ र खोला किनारमा ढकमक्क फूल फुलेका छन् । बर्षासँगै तुवाँलो हटेर धुम्मिएको काठमाडौंबाट उज्यालो काठमाडौं भएको छ।
तस्वीरमा हेरौं :-







