प्रधानमन्त्री कार्यालयको नयाँ भवनमा पुगे ओली, प्रचण्डले गराए अवलोकन (तस्बिरहरु)

काठमाडौं, १२ मंसिर । २०७२ को विनाशकारी महाभूकम्पले क्षति पुर्‍याएपछि ‘रेट्रो फिटिङ’ गरेर पुनः सञ्चालनमा आएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओली पुगेका छन् ।

गत मंसिर ६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो भवनको उद्घाटन गरेर कार्यालय त्यहीँ सरेपछि मङ्गलबार ओली पुगेका हुन् । ओलीलाई प्रधानमन्त्री प्रचण्डले कार्यालयका सबै कक्ष घुमाएका थिए ।

प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गरेको तस्बिरमा प्रचण्डले ओलीलाई प्रधानमन्त्री कार्यालय घुमाएको देखिन्छ।

तस्बिरहरु:

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय