युएईविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल, दीपेन्द्र खेल्ने

काठमाडौं, १७ कात्तिक । आइसिसी टी२० विश्‍वकप छनौट एसिया फाइनल्सको महत्वपूर्ण खेलमा नेपाल र युएई खेल्दै छन् ।

मुलपानी क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी फर्किएका छन् । सन्दीप जोराको स्थानमा दीपेन्द्र टोलीमा आएका हुन् । अन्य केही परिवर्तन छैन ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • उज्यालो बन्दै छ एबीसी पदमार्ग

    कास्की । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा...