बहुविवाहको आरोपमा वडाध्यक्ष पक्राउ

महोत्तरी, २७ असार । बहुविवाहको आरोपमा महोत्तरीको भंगहा नगरपालिका वडा नं ४ का अध्यक्ष गणेश महतो पक्राउ परेका छन् ।

जेठी श्रीमती ललितादेवी महतोले मंगलबार दिएको जाहेरीको आधारमा वडाध्यक्ष महतोलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसबारेमा अनुसन्धान भइरहेको जनाइएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • गाईपालनबाट मासिक २ लाख

    रोजगारीका लागि ८ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका...