एसइईको नतिजा प्रकाशन गर्ने अन्तिम तयारी, कसरी हेर्ने ?

काठमाडौं, २० असार । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन गर्ने अन्तिम तयारी भइरहेको छ ।
राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले यसअघिको जस्तै लेटर ग्रेडिङमा नतिजा प्रकाशन गर्ने जनाएको छ ।
बोर्डका अनुसार मार्क्स इन्ट्रीको काम पनि लगभग सकिइसकेको छ र अब केही प्राविधिक चेकजाँच गरेपछि १/२ दिन भित्रै नतिजा सार्वजनिक गरिने छ ।
एसइईको नतिजा हेर्ने विभिन्न तरिकाहरुबारे एक सुचना समेत जारी गरेको छ ।
यसरी हेर्न सकिन्छ:


