प्रचण्डलाई भेट्न ओली बालुवाटारमा

काठमाडौं, १५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
पछिल्लो राजनितिक घटनाक्रमबारे छलफल गर्न उनी बालुवाटार पुगेका हुन् ।