गण्डकीको मुख्यमन्त्रीमा खगराज नियुक्त, शपथग्रहण आजै

पोखरा, २५ पुस । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका सांसद खगराज अधिकारी नियुक्त भएका छन् ।

गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरूङले अधिकारीलाई सोमबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनले आजै शपथ लिने तयारी भइरहेको छ ।

एमाले, माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादीमा प्रवेश गरेका दीपक मनाङेसहित ३३ जनाको समर्थनमा अधिकारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तार र पोल पुग्यो, बत्ती बलेन

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युत्का तार र पोल पुगे पनि अझै बिजुली पुग्न सकेको...