प्रचण्डलाई मोदीको बधाई सन्देश- मिलेर काम गर्न तत्पर छु

काठमाडौं, ११ पुस । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिएका छन् । मोदीले आइतबार साँझ सामाजिक सञ्जाल ट्‍वीटरमार्फत प्रचण्डलाई बधाइ दिएका हुन् ।

मोदीले भारत र नेपालबीच गहिरो सांस्कृतिक सम्बन्ध र जनता जनताबीचको न्यायो सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै मोदीले यो खालको मित्रतालाई अझ मजबुत बनाउन नेपालसँग मिलेर काम गर्ने बताएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय