बाजुरा र स्याङ्जा २ मा मतगणना सुरु गर्न आयोगको निर्देशन

काठमाडौं, १४ मंसिर । निर्वाचन आयोगले विवादित क्षेत्रहरु बाजुरा र स्याङ्जा क्षेत्र नम्बर २ मा मतगणना सुरु गर्न निर्देशन दिएको छ । बुधबार बसेको आयोगको सो क्षेत्रमा पुनः मतदान नगर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलका अनुसार दुई विवादित क्षेत्रमा मतगणना गर्ने भनेर सर्वसम्मत निर्णय भएको हो ।

नेकपा एमालेले स्याङ्जा २ र बाजुरामा धाँधली भएको दाबी गर्दै पुनः मतदानको माग गरेपछि मतगणना सुरु हुनै सकेको थिएन ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • एक्लिए देउवा !

    काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको दुई छुट्टाछुट्टै कार्यतालिका सार्बजनिक भएको छ। सभापति गगन थापाले असोज १६...

  • भोटेकोसी बाढी : एक हजार ४१० शव फेला

    काठमाडौं । भोटेकोसी बाढीमा परेको एक हजार ४१० जनाको शव फेला परेको छ । यस्तै, पाँच हजार १४५ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय...