प्रचण्डपत्नी सीता अचेत !

परेवान्युज

काठमाडौं, ८ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाल अचेत रहेको खबर छ ।

लामो समयदेखि बिरामी सीता दाहाल पछिल्लो समय हस्पिटलमा उपचाररत छिन् । छोरा प्रकाश दाहालको मृत्यु पछि विक्षिप्त सिताको उपचार भएपनी निको नहुने रोग देखा परेको थियो ।

प्रचण्ड आज विहान गोरखा क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छ्न ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय