काठमाडौंमा काङ्ग्रेसले खाता खोल्यो

काठमाडौं, ६ मंसिर । काठमाडौं क्षेत्र नम्बर-१ बाट नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंह विजयी भएका छन् । राप्रपा नेता रवीन्द्र मिश्रलाई १२५ मतले हराउदै सिंह विजयी भएका हुन् । उनको यो चौथो जित हो ।

यसैगरी काठमाडौ क्षेत्र नम्बर-३ प्रदेश ‘१’ बाट नेपाली कांग्रेसका उमेदवार छिरिङ दोर्जे लामा विजयी भएका छन् । उनले एमाले उम्मेदवार चन्द्रमान लामालाई पराजित गरेका हुन ।

यो उनको दोस्रो जित हो । यसअघि पनि सोही क्षेत्रबाट उनी प्रदेश सभा सदस्य थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय