नारायणी किनारमा रविको चुनावी सभा [तस्वीरहरु]

प्रतिक भट्ट

चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा राष्ट्रिय स्वतन्त्र पार्टीले बिहिबार चुनावी सभाको आयोजना गरेको थियो ।

चुनावी सभाका केही तस्वीरहरु:

तस्वीरहरु: प्रतिक भट्ट, परेवान्युज

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय