समाजवादीको घोषणापत्रमा मनमोहनको सम्झना [पूर्णपाठ]
काठमाडौं, १४ कात्तिक । नेकपा (एकीकृत समाजवादी) ले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । समाजवादीले २०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले ल्याएका नौ ‘स’ मार्फत अगाडी बढ्ने बताएको छ ।

त्यतिबेला एमालेले निर्वाचन क्षेत्रको समान विकासका लागि अघि सारेको नौ ‘स’ को अवधारणालाई ब्युँत्याउने समाजवादीको घोषणा पत्रमा समेटिएको छ ।

सोमबार काठमाडौमा सार्बजनिक गरेको पार्टीको चुनावी घोषणापत्रमा भएको बिषय उठाउदै महासचिव वेदुराम भुसालले निर्वाचन क्षेत्रको वैज्ञानिक विकासका लागि त्यस अवधारणालाई परिमार्जनसहित निरन्तरता दिन लागिएको बताए ।
घोषणापत्रमा समाजवादीले एमालेले भन्दा राम्रो र लोकप्रिय कार्यक्रम अघि सारेको जनाएको छ ।
हेर्नुहोस् घोषणापत्रको पूर्णपाठ:
SAMAJBADI Final Ghosana Patra_CTP_2079 07 12