माओवादीले भन्यो: २०४७ पछिका सबैको सम्पत्ति छानविन हुने

काठमाडौं, १४ कात्तिक । नेकपा माओवादी केन्द्रले सोमबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा २०४७ पछिको उच्च तहमा रहेका सबैको सम्पत्ति छानबिन गर्ने विषय उठान गरेको छ ।

यसैगरी घोषणापत्रमा शासकीय स्वरुप, निर्वाचन प्रणाली र संघीय संरचना लगायतमा परिवर्तन गर्न संविधान संशोधन आवश्यक भएको कुरालाई पनि माओवादीले जोड दिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेतको टिमले घोषणापत्र सार्वजनिक गरेको हो ।

संविधान बनाउने समयमा मौन बसेको माओवादीले पछिल्लो समय प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्नेमा धारणा सार्बजनिक गर्दै आएको छ ।

हेर्नुहोस् घोषणापत्रको पुर्णपाठ:

Maoist-Center-Ghosanapatra

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय