नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चितवन, २२ असोज । चितवनको नारायणगढ-मुग्लिन सडक अवरुद्ध बनेको छ । शनिबार साँझ १७ किलोमा सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
सडक खुलाउन पहल भइरहेको जनाइएको छ ।

Comments