खुलेको केहीबेरमा पुनः बन्द भयो नारायणगढ-मुग्लिन सडक

चितवन, २० असोज । केहीबेर अघि खुलेको चितवनको नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध बनेको छ । १७किलोमा पुनः लेदोसहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।

बिहिबार विहान करिब सवा ८ बजेको समयमा भरतपुर महानगरपालिका–२९ स्थित सत्रकिलो भन्ने स्थानमा अविरल वर्षाले लेदोसहित पहिरो खसेपछि दुइतर्फी बाटो अवरुद्ध भएको थियो ।

केहीबेरका लागि खुलेको सडकमा फेरि लेदोसहितको पहिरो खसेपछि बाटो बन्द भएको हो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • बर्खा छल्न लेक उक्लिँदै गोठाला

    ढोरपाटन (बागलुङ)। काँधमा भारी, साथमा सयौँका सङ्ख्यामा वस्तुभाउ, पसिनाले निथ्रुक भिजेको शरीर र अनुहारमा थकान। ससाना पाठापाठी...