काठमाडौंको कपनमा भिषण आगलागी

काठमाडौं, ५ असोज । काठमाडौंको कपनस्थित राम मन्दिर नजिकै एक घरमा भिषण आगलागी भएको छ । बुधबार साँझ करिब पौने ७ बजेतिर उक्त घरमा आगलागी भएको हो ।

आगो लागेको ठाउँमा  ठुलो विस्फोटको आवाज पनि सुनिएको स्थानीयवासीहरुले बताएका छन् । आगो निभाउनका लागि काठमाडौं र ललितपुरको दमकल बोलाइएको छ ।

यसबारेमा विस्तृत विवरण आउन बाँकी छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • नारायण गोपाल र ‘बा.अ.म. ६४८’

    नारायण गोपालको त्यो मोटरसाइकल जसले अहिलेपनी धेरै कुरा संझाउँछ। ‘बा.अ.म. ६४८’ नम्बरको यो एउटा मोटरसाइकल अनेक स्मृति र जीवनको...