काठमाडौंको कपनमा भिषण आगलागी

काठमाडौं, ५ असोज । काठमाडौंको कपनस्थित राम मन्दिर नजिकै एक घरमा भिषण आगलागी भएको छ । बुधबार साँझ करिब पौने ७ बजेतिर उक्त घरमा आगलागी भएको हो ।

आगो लागेको ठाउँमा ठुलो विस्फोटको आवाज पनि सुनिएको स्थानीयवासीहरुले बताएका छन् । आगो निभाउनका लागि काठमाडौं र ललितपुरको दमकल बोलाइएको छ ।

यसबारेमा विस्तृत विवरण आउन बाँकी छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय