ललितपुरमा एक महिलाको शव भेटियो

सांकेतिक तस्वीर

काठमाडौं, ७ साउन । ललितपुरको लगनखेलमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

लगनखेलस्थित बटुकी भैरब मन्दिर पछाडिको भित्री बाटोमा एक महिला मृत फेला परेको प्रहरीले जनाएको छ ।

अन्दाजि ४० देखि ४५ वर्षकी हुन सक्‍ने महिलाको सनाखत भइसकेको छैन ।

प्रहरीले यसबारेमा थप अनुसन्धान सुरु गरेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • सक्षम प्रधानमन्त्रीलाई बधाई !

    आज फागुन २१ नेपालीका लागि ऐतिहासिक दिन सावित भएको छ। देशकै पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै दिन आज प्रतिनिधि...