रविन्द्र मिश्रलाई कोरोना संक्रमण

काठमाडौं, ४ साउन । विवेकशील साझा पार्टीका नेता रविन्द्र मिश्रलाई कोरोना संक्रमण पुष्‍टि भएको छ ।

सामाजिक सञ्‍जालमार्फत उनले आफूलाई संक्रमण भएको जानकारी दिएका हुन् ।

२ दिनमा आफुसँग भेटेका व्यक्तिहरुलाई विचार पुर्‍याउन उनले आग्रह गरेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • चिया निर्यात ठप्प !

    भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत...

  • तीन अर्ब बढ्यो कञ्चनपुर-कमला सडकको लागत

    सिरहा। हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू। पूर्व—पश्चिम...