एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं, १९ असार । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेको सचिवालय बैठक आज बस्दै छ ।

प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार विहान ११ बजेका लागि पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बैठक आह्‍वान गरिएको हो ।

बैठकको मुख्य एजेन्डामा आगामी चुनावको तयारीका साथै पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल रहेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय