बालाजुमा भएको सवारी दुर्घटनामा एकको ज्यान गयो

काठमाडौं, १६ असार । काठमाडौंको बालाजुमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । गएराति करिब ८:१५ बजेको समयमा भ्यान र मोटरसाइकल ठोकिएका थिए ।

दुर्घटनामा परी मोटरसाइकलका चालक काठमाडौं चन्द्रागिरी नगरपालिका-२ का ३९ वर्षीय सञ्जीव कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ ।

भ्यान चालक प्रहरी नियन्त्रणमा छन् भने थप अनुसन्धान सुरु गरिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • चिया निर्यात ठप्प !

    भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत...

  • तीन अर्ब बढ्यो कञ्चनपुर-कमला सडकको लागत

    सिरहा। हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू। पूर्व—पश्चिम...