आलेको राजीनामापछि बतासको यस्तो प्रतिक्रिया
काठमाडौं, १२ असार । पर्यटनमन्त्री प्रेम आलेले राजीनामा दिएपछि बतास अर्गनाइजेशनका प्रमुख आनन्दराज बतासले प्रतिक्रिया जनाएका छन् ।
उनले कभर फोटो परिवर्तन गरेका छन् जसमा लेखिएको छ ‘Neither Happy, nor sad. I’m just trying to exist’ अर्थात् ‘न खुसी न दुखी म केवल आफू अस्तित्वमा रहन खोजिरहेको छु ।’
आले मन्त्री भएर आएपछि बतासका विभिन्न कार्यहरुमा रोक लगाएका थिए ।