९५ अंकले बढ्यो नेप्से

काठमाडौं १२ असार । साताको पहिलो दिन सेयर बजार परिसूचक (नेप्से) ९४.९२ अंकले बढेको छ ।

योसँगे नेप्से १९५६.९८ विन्दुमा पुगेको छ ।

पछिल्लो समय घट्दो क्रममा रहेको नेप्से साताको कारोबारको पहिलो दिन ह्‍वात्तै बढेको हो ।

कुनै समय ३२०० अंकमा पुगेको परिसूचक घट्दै आएर १८०० को विन्दुमा पुगेको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय