ज्ञानेन्द्र र शरदलाई बाहिरै राख्दै १४ सदस्यीय नेपाली टोलीको घोषणा

तस्वीर: क्यान

काठमाडौं, १२ असार । नेपाल क्रिकेट संघ (क्यानले) क्यानडा र स्कटल्यान्ड भ्रमणका लागि १४ सदस्यीय टोलीको घोषणा गरेको छ ।

टोलीमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र अनुभवी खेलाडी शरद भेषावकर अटाएका छैनन् भने बाँयाहाते स्पिनर बासिर अहमद पहिलोपटक समावेश भएका छन् ।

टोलीमा युवा अलराउन्डर पवन सरार्फले पूनरागमन गरेका छन् भने अमेरिका भ्रमणमा रहेका स्पिनर सागर ढकाल, सुशान भारी र ओपनर सुनिल धमला भने बाहिरिएका छन् ।

यी परिवर्तनबाहेक अन्य सबै अमेरिका भ्रमणमा रहेका खेलाडी छन् ।

हेर्नुस् टोली:

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • २०८२ को चुनावले दिएका केही कुराहरु

    नेपालमा गत २१ फागुनमा सम्पन्न भएको संसदीय निर्वाचनमा रास्वपाको एक प्रकारले ल्याण्ड स्लाइड भिक्ट्री झण्डै दुई–तिहाई बहुमतले...

  • १३ गते नयाँ प्रधानमन्त्री !

    काठमाडौं । देशले चैत १३ गते नयाँ प्रधानमन्त्री पाउने भएको छ। यसपटक नेपालले विश्वकै कान्छो प्रधानमन्त्री पाउनेछ। कुनै अप्रत्याशित...