कालीखोलामा पहिरो खसेपछि मुग्लिन-नारायणगढ सडक अवरुद्ध

फाइल तस्वीर

चितवन, १० असार । पहिरोका कारण मुग्लिन-नारायणगढ सडक अवरुद्ध बनेको छ ।

आज विहान इच्छाकामना-६ कालीखोलामा पहिरो खसेपछि सडक एकतर्फी मात्र सञ्चालनमा छ ।

पहिरो हटाउने प्रयास जारी छ भने बाटो खुल्न केही समय लाग्‍ने बताइएको छ ।

अत्यावश्यक काम बाहेक यो बाटोमा यात्रा नगर्न सुझाव दिइएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • सक्षम प्रधानमन्त्रीलाई बधाई !

    आज फागुन २१ नेपालीका लागि ऐतिहासिक दिन सावित भएको छ। देशकै पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै दिन आज प्रतिनिधि...