रवि लामिछानेले खोले नयाँ पार्टी

काठमाडौं, ७ असार । पुर्वसञ्चारकर्मी रवि लामिछानेले नयाँ राजनीतिक पार्टीको घोषणा गरेका छन् ।

काठमाडौंमा आज एक कार्यक्रमका बीच उनले आफ्नो राजनीतिक यात्राबारे जानकारी गराएका हुन् ।

उनले अहिले भएका कुनैपनि पार्टीमा प्रवेश नगर्ने बताउँदै राष्ट्रिय स्वतन्त्र पार्टी नामक दल खोल्ने घोषणा गरेका हुन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय