एसपीपीमा सहभागी नहुने सरकारको निर्णय

काठमाडौं, ७ असार । सरकारले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

एसपीपीमा सहभागी नहुने भनेर अमेरिकी सरकारलाई पत्र लेखेर जानकारी गराइने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय