मुस्ताङमा ‘पर्यटक’ खचाखच

जोमसोम (मुस्ताङ) । मुस्ताङ घुम्न जाने पर्यटकको संख्या ह्वात्तै बढेपछि यहाँका होटल भरिभराउ छन् । त्यसैगरी सवारीसाधनले बसपार्क समेत भरिभराउ छ। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ रानीपौवा मुक्तिनाथ बसपार्कमा सवारीसाधन भरिभराउ। मुस्ताङ आउने आन्तरिक तथा बाह्य पर्यटकको अत्यधिक चाप बढेसँगै मुक्तिनाथ बसपार्क सवारीसाधनले भरिएको हो।

तस्बिरः सुशीलबाबु थकाली/रासस

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय