कमल दहबाट कमलको जरा निकालिँदै

रुकुम पूर्वको सिस्ने गाउँपालिका-५ मा रहेको कमल दहबाट कमलको जरा निकाल्दै स्थानीय । गाउँपालिकाले टेन्डर आह्वान गरेर वर्षेनी यसै समयमा कमलको जरा निकाल्ने गरेको छ । कमल किन्नको लागि जिल्लासहित रोल्पा, सल्यान, बागलुङलगायतका ठाउँबाट कमल किन्न आउने गरेका छन् ।
तस्बिर : सर्जना कार्की/रासस

