मुस्ताङमा ‘पर्यटक’ खचाखच

जोमसोम (मुस्ताङ) । मुस्ताङ घुम्न जाने पर्यटकको संख्या ह्वात्तै बढेपछि यहाँका होटल भरिभराउ छन् । त्यसैगरी सवारीसाधनले बसपार्क समेत भरिभराउ छ। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ रानीपौवा मुक्तिनाथ बसपार्कमा सवारीसाधन भरिभराउ। मुस्ताङ आउने आन्तरिक तथा बाह्य पर्यटकको अत्यधिक चाप बढेसँगै मुक्तिनाथ बसपार्क सवारीसाधनले भरिएको हो।

तस्बिरः सुशीलबाबु थकाली/रासस

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • कांग्रेस नेता आलमको निधन

    काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्वमन्त्री मोहम्मद अफताब आलमको उपचारका क्रममा निधन भएको छ। रौतहट बमकाण्डका आरोपित...

  • बलिउड दम्पति विक्की-कट्रिनालाई पुत्रलाभ

    काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ शुक्रबार आमा बनेकी छिन्। उनका श्रीमान् विक्की कौशल र कट्रिनाले इन्स्टाग्राममा छोरा...

  • असोजको बाढीपहिरोमा ३ अर्ब ७८ करोड क्षति

    तस्विर: पूर्णप्रसाद न्यौपाने, रासस काठमाडौं । गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरुमा तीन अर्ब...

  • ७५ बर्षे ‘हिरो’ !

    तपाईं चलचित्र प्रेमी हो भने आफुलाई मनपरेको अभिनेताको चलचित्र रिलिज हुँदा जागीर वा व्यवसायबाट छुट्टी नै लिएर हेर्न जानुभएको...