पाँचथरको फालेलुङमा चौंरी महोत्सव

पाँचथर। पाँचथरको फालेलुङ गाउँपालिका-४ चाररातेमा आठौँ फालेलुङ चौँरी पर्यटन महोत्सव सम्पन्न भएको छ।
महोत्सवमा विभिन्न स्थानबाट ल्याइएको चौरी भेला पारिएका थिए। तीन हजार ४५० मिटरको उचाइमा अवस्थित सो महोत्सवमा जिल्लाको फालेलुङ र याङवरक गाउँपालिकाको भारतसँगको सीमावर्ती क्षेत्रमा पालिएका ४०० भन्दा बढी चौँरी प्रदर्शनका लागि ल्याइएका थिए ।

तस्बिर : रवीन्द्र काफ्ले/रासस