आहा ! क्या दाम्मी, मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशय

 

मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशय
तनहुँ।  तनहुँको आँबुखैरेनी गाउँपालिका-२ स्थित, ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशय । यस जलविद्युत् आयोजना सन् १९८९ मा निर्माण सम्पन्न भएको हो। तस्बिर : सागर गिरी/रासस

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय