राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन त्रिविको संयोजकमा शर्मा

काठमाडौं, १३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन त्रिभुवन विश्‍वविद्यालय (त्रिवि)को संयोजकमा मनिष शर्मा मनोनित भएका छन् ।

यही १० गते बसेको इकाइ समिति बैठकले शर्मालाई संयोजकमा मनोनित गर्ने निर्णय गरेको हो ।

उपाध्यक्ष निराजन बममार्फत शर्मालाई सोमबार मनोनयनपत्र हस्तान्तरण गरिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय