जापानमा दुई जना नेपाली बालकको मृत्यु

काठमाडौं । जापानमा दुई नेपाली बालकको मृत्यु भएको छ।

टोकियोको हिनो सिटीमा खोलाले बगाएर १३ र १४ बर्षका नेपाली बालकको मृत्यु भएको हो।

दुवै बच्चालाई खोलाले बगाएको र उद्धारपछि हस्पिटलमा उपचार गर्ने क्रममा उनीहरुको मृत्यु भएको जनाइएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • गाईपालनबाट मासिक २ लाख

    रोजगारीका लागि ८ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका...