माओवादी र रास्वपा सत्ता पिपासु लामखुट्टे-महेश बस्नेत
काठमाडौं । नेकपा एमालेका नेता एवं पुर्व मन्त्री महेश बस्नेतले सत्ता बाहिर रहेका नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी सहित केही दललाई सत्ता पिपासु र लामखुट्टे भन्दै आक्रोश पोखेका छन् । आइतबार दिउँसो सामाजिक संजाल फेसबुकमा बस्नेतले लेखेका छन्-,’बैंक ठगहरू,सहकारी ठगहरू,१७ हजार मान्छे मार्नेहरू सत्ता पिपासुहरू, सत्ता नपाएर लामखुटे जस्तो छटपटाएर एमाले प्रधानमन्त्री केपी […]
विचार
मधेशवादी दलहरूकाे पुन: माेर्चाबन्दी
के बीआरआईले नेपालकाे सत्ता हल्लाएको हो ?
त्रिविमा समस्या देखिइरहँदा डा. गाेविन्द केसी कता ?
खेल त कूटनीतिक मित्रता हाेइन र ?
उद्योगी,व्यवसायीको मर्का कांग्रेसले मात्रै बुझ्नसक्छ: कांग्रेस नेतृ उर्मिला
काठमाडौं । नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले माघ १६ र १७ गते नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन गर्ने भएको छ । पार्टी केन्द्रिय सदस्य उर्मिला थपलिया नेतृत्वको उद्यमशीलता...
माओवादी र रास्वपा सत्ता पिपासु लामखुट्टे-महेश बस्नेत
काठमाडौं । नेकपा एमालेका नेता एवं पुर्व मन्त्री महेश बस्नेतले सत्ता बाहिर रहेका नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी सहित केही दललाई सत्ता पिपासु र लामखुट्टे भन्दै आक्रोश...
चिया बेचेरै मासिक एक लाख आम्दानी गर्दै सर्लाहीका विनोद
सर्लाहीको लालबन्दीस्थित पूर्वपश्चिम राजमार्गसँगै तरकारी बजारको छेवैमा एउटा सानो ठेला उभ्याइएको छ। ठेलामाथि एक थान सिलिन्डर ग्यास, त्यसमा जोडिएको चुलो, दूधले टिलपिल भरिएको डेक्ची, चुलोमा निरन्तर चिया उमालेको ताप्के तथा छेवैमा केही थान गिलास राखिएका छन् । यो विगत १८ वर्षदेखिको दृश्य हो। सधैं चियाका पारखीको भीडले घेरिरहने चिया पसले हुन् विनोद साह । लालबन्दी […]
उद्योगी,व्यवसायीको मर्का कांग्रेसले मात्रै बुझ्नसक्छ: कांग्रेस नेतृ उर्मिला
काठमाडौं । नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले माघ १६ र १७ गते नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन गर्ने भएको छ । पार्टी केन्द्रिय सदस्य उर्मिला थपलिया नेतृत्वको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले सम्मेलन बारे पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ। सम्मेलनले नेपालको उद्यमशीलता क्षेत्रमा नयाँ […]
चीनमा फैलियो कोरोनाजस्तो नयाँ भाइरस,आपतकाल घोषणा
काठमाडौं । कोभिड-१९ को पाँच वर्षपछि चीनमा फेरि नयाँ भाइरसको संक्रमण फैलिएको छ। यसले बालबालिकामा छिटो असर गर्ने भएकोले आपतकाल घोषणा समेत गरिएको छ। चीनिया स्वास्थ संस्थाका अनुसार यसका लक्षणहरू पनि कोरोना भाइरसजस्तै छन्। यो नयाँ भाइरसको नाम ह्यूमन मेटान्यूमोवायरस (HMPV) हो, जुन एक आरएनए भाइरस हो। भाइरसबाट संक्रमित हुँदा बिरामीहरूमा रुघाखोकी र कोभिड-१९ को […]
इन्स्टाग्राममा भेटिएकी प्रेमिका बिहे गर्न आएका बेहुला र जन्ती अलपत्र !
इन्स्टाग्राममा भेटिएकी प्रेमिकालाई बिहे गर्न दुबईबाट आएका बेहुला र १५० जना जन्तीसहित अलपत्र परेका छन् । भर्चुअल प्रेममा परेका २४ वर्षीय दीपक १५० जनाको जन्तीसहित बेहुलीले बोलाएको ठाउँ पुगेका थिए । तर, युवतीले भनेको ठाउँमा पुगेर सम्पर्क गर्दा फोन अफ गरी फरार भएपछि उनीहरू अलपत्र परेका हुन् । झन्डै तीन वर्षसम्म उनीहरूले इन्स्टाग्राममै च्याट […]
सञ्चारमाध्यममा भाषिक विविधता र राससको मातृभाषाको समाचार सेवा
भाषाविना पत्रकारिताको कल्पना गर्न सकिन्न । संसारमा कुनै न कुनै भाषा प्रयोग गरेर नै पत्रकारिता वा आमसञ्चारमाध्यम सञ्चालन भइरहेका छन् । अन्तर्राष्ट्रिय रूपमा संयुक्त राष्ट्र सङ्घले अङ्ग्रेजी, चिनियाँ, फ्रान्सेली, रुसी, अरबी र स्पेनी भाषालाई आधिकारिक प्रयोग गरिरहेको छ । यी सबै भाषामा पत्रकारिता भइरहेको छ । संसारका करिब दुई सयभन्दा बढी देशमा आफ्नो मातृभाषा प्रयोग […]