माओवादी नेतापिच्छे विद्यार्थी उमेदवार !
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्याथी संगठन अखिल (क्रान्तिकारी) को महाधिवेशनमा अध्यक्ष प्रचण्ड,उपाध्यक्ष नारायण काजी श्रेष्ठ,महासचिव देव गुरुङ सहित प्रायः पदाधिकारी पिच्छेका उमेदवार देखिएका छन् । माघ १२ गते हुने ३१२ सदस्यीय केन्द्रिय समिति निर्वाचनमा झन्डै ५ सय उम्मेदवार मैदानमा छन् । अखिल क्रान्तिकारीले विद्यार्थी राजनीतिमा ३२ वर्षे उमेरहद तोकेपछि अध्यक्षमा दाबी गरिरहेका प्रायः […]
विचार
मधेशवादी दलहरूकाे पुन: माेर्चाबन्दी
के बीआरआईले नेपालकाे सत्ता हल्लाएको हो ?
त्रिविमा समस्या देखिइरहँदा डा. गाेविन्द केसी कता ?
खेल त कूटनीतिक मित्रता हाेइन र ?
बाँकेमा भेटिए २० प्रजातिका चरा
नेपालगन्ज । केही दिनअघि बाँकेमा भएको जलचर चराको गणना तथा सर्वेक्षणमा बीस प्रजातिका चरा भेटिएका छन्। जिल्लाको राप्ती नदीको कुसुमदेखि सिक्टा क्षेत्र र विभिन्न ताल एवं नदीमा बीस प्रजातिका चरा भेटिएका हुन्। चराका त्यस्ता...
माओवादी नेतापिच्छे विद्यार्थी उमेदवार !
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्याथी संगठन अखिल (क्रान्तिकारी) को महाधिवेशनमा अध्यक्ष प्रचण्ड,उपाध्यक्ष नारायण काजी श्रेष्ठ,महासचिव देव गुरुङ सहित प्रायः पदाधिकारी पिच्छेका...
चिया बेचेरै मासिक एक लाख आम्दानी गर्दै सर्लाहीका विनोद
सर्लाहीको लालबन्दीस्थित पूर्वपश्चिम राजमार्गसँगै तरकारी बजारको छेवैमा एउटा सानो ठेला उभ्याइएको छ। ठेलामाथि एक थान सिलिन्डर ग्यास, त्यसमा जोडिएको चुलो, दूधले टिलपिल भरिएको डेक्ची, चुलोमा निरन्तर चिया उमालेको ताप्के तथा छेवैमा केही थान गिलास राखिएका छन् । यो विगत १८ वर्षदेखिको दृश्य हो। सधैं चियाका पारखीको भीडले घेरिरहने चिया पसले हुन् विनोद साह । लालबन्दी […]
सशस्त्र प्रहरीद्वारा २१ करोडको भन्सार छलीका सामान बरामद
बिरगंज । सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बलले सक्रियता बढाएसँगै पर्सामा भन्सार छलीका सामान बरामद गर्ने क्रम ह्वात्तै बढेको छ। सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै आर्थिक वर्ष २०८०/०८१ को छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा छ करोड ६८ लाख ५३ हजार मूल्य पर्ने भन्सार छलीका सामान बढी बरामद गरेको हो। सशस्त्र प्रहरी बल, नेपाल नम्बर […]
चीनमा फैलियो कोरोनाजस्तो नयाँ भाइरस,आपतकाल घोषणा
काठमाडौं । कोभिड-१९ को पाँच वर्षपछि चीनमा फेरि नयाँ भाइरसको संक्रमण फैलिएको छ। यसले बालबालिकामा छिटो असर गर्ने भएकोले आपतकाल घोषणा समेत गरिएको छ। चीनिया स्वास्थ संस्थाका अनुसार यसका लक्षणहरू पनि कोरोना भाइरसजस्तै छन्। यो नयाँ भाइरसको नाम ह्यूमन मेटान्यूमोवायरस (HMPV) हो, जुन एक आरएनए भाइरस हो। भाइरसबाट संक्रमित हुँदा बिरामीहरूमा रुघाखोकी र कोभिड-१९ को […]
इन्स्टाग्राममा भेटिएकी प्रेमिका बिहे गर्न आएका बेहुला र जन्ती अलपत्र !
इन्स्टाग्राममा भेटिएकी प्रेमिकालाई बिहे गर्न दुबईबाट आएका बेहुला र १५० जना जन्तीसहित अलपत्र परेका छन् । भर्चुअल प्रेममा परेका २४ वर्षीय दीपक १५० जनाको जन्तीसहित बेहुलीले बोलाएको ठाउँ पुगेका थिए । तर, युवतीले भनेको ठाउँमा पुगेर सम्पर्क गर्दा फोन अफ गरी फरार भएपछि उनीहरू अलपत्र परेका हुन् । झन्डै तीन वर्षसम्म उनीहरूले इन्स्टाग्राममै च्याट […]
सञ्चारमाध्यममा भाषिक विविधता र राससको मातृभाषाको समाचार सेवा
भाषाविना पत्रकारिताको कल्पना गर्न सकिन्न । संसारमा कुनै न कुनै भाषा प्रयोग गरेर नै पत्रकारिता वा आमसञ्चारमाध्यम सञ्चालन भइरहेका छन् । अन्तर्राष्ट्रिय रूपमा संयुक्त राष्ट्र सङ्घले अङ्ग्रेजी, चिनियाँ, फ्रान्सेली, रुसी, अरबी र स्पेनी भाषालाई आधिकारिक प्रयोग गरिरहेको छ । यी सबै भाषामा पत्रकारिता भइरहेको छ । संसारका करिब दुई सयभन्दा बढी देशमा आफ्नो मातृभाषा प्रयोग […]