



वरिष्ठ पत्रकार दाहाल सम्मानित
काठमाडौँ । ओखलढुङ्गा पत्रकार समाजले वरिष्ठ पत्रकार होमनाथ दाहाललाई सम्मान गरेको छ । पत्रकार दाहालको मैतीदेवीस्थित निवासमा आयोजित कार्यक्रममा समाजका तर्फबाट वरिष्ठ पत्रकारद्वय ध्रुवहरि अधिकारी र राजेन्द्र दाहालले दोसल्ला ओढाएर सम्मान गरेका हुन् । ओखलढुङ्गाको मोलुङ गाउँपालिका–२, रामपुरमा जन्मिएका ८३ वर्षीय दाहाल राष्ट्रपुकार साप्ताहिकका सम्पादक तथा प्रकाशकका साथै नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष हुन् । […]



विचार
प्राध्यापकहरू पनि माैका नपाउञ्जेल मात्र राम्रा…
मधेशवादी दलहरूकाे पुन: माेर्चाबन्दी
के बीआरआईले नेपालकाे सत्ता हल्लाएको हो ?
वरिष्ठ पत्रकार दाहाल सम्मानित
काठमाडौँ । ओखलढुङ्गा पत्रकार समाजले वरिष्ठ पत्रकार होमनाथ दाहाललाई सम्मान गरेको छ । पत्रकार दाहालको मैतीदेवीस्थित निवासमा आयोजित कार्यक्रममा समाजका तर्फबाट वरिष्ठ पत्रकारद्वय ध्रुवहरि अधिकारी र राजेन्द्र दाहालले...
नेसपा(नयाँ शक्ति)को प्रथम महाधिवेशन भोलिदेखि काठमाडौंमा
काठमाडौं ।नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम राष्ट्रिय महाधिवेशन आइतबारदेखि काठमाडौं स्थित प्रज्ञा भवनमा सुरु हुने भएको छ। महाधिवेशन माघ २९ गते सम्म चल्नेछ । पार्टी संयोजक...

‘सक्दिन’ कि ! भन्दै जिम्मेवारी लिएकी उर्मिला त्यसैमा ‘अब्बल’ बनिन्
नेपाली कांग्रेस केन्द्रिय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एकदिन बेलुकी पार्टी केन्द्रिय सदस्य उर्मिला थपलियालाई टेलीफोन गरे। उनले टेलीफोनमा भने तपाईंलाई पार्टीको एउटा महत्त्वपूर्ण बिभागको जिम्मेवारी दिने निर्णय भएको छ। खबर सुन्दा उर्मिलामा जति उत्साह थियो जिम्मेवारी पाएको बिभागको नाममा त्यति उत्साह र जाँगर देखिएन ! उर्मिलाको जिम्मेवारीमा परेको विभाग थियो-‘उद्यमशीलता र साना तथा मझौला व्यवसायी […]
साहारा सहकारी प्रकरण : ८१४ वटा चेक मार्फत रविले गरे ४८ करोड खर्च
काठमाडौं । चितवनको साहारा सहकारीको ४८ करोड ५८ लाख भन्दा बढी रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा आएको र त्यो रकम हिनामिना भएको पाइएको छ। सोही रकमबाट तत्कालीन प्रवन्ध निर्देशक रवि लामिछानेले ८१४ वटा चेक काटेर श्रीमती निकिता पौडेल सहित ससुरालीको कम्पनीमा समेत भुक्तानी गरेको देखिएको छ। रवि लामिछानेले श्रीमती निकिताको नाममा ४ वटा चेक मार्फत ५९ लाख […]

चीनमा फैलियो कोरोनाजस्तो नयाँ भाइरस,आपतकाल घोषणा
काठमाडौं । कोभिड-१९ को पाँच वर्षपछि चीनमा फेरि नयाँ भाइरसको संक्रमण फैलिएको छ। यसले बालबालिकामा छिटो असर गर्ने भएकोले आपतकाल घोषणा समेत गरिएको छ। चीनिया स्वास्थ संस्थाका अनुसार यसका लक्षणहरू पनि कोरोना भाइरसजस्तै छन्। यो नयाँ भाइरसको नाम ह्यूमन मेटान्यूमोवायरस (HMPV) हो, जुन एक आरएनए भाइरस हो। भाइरसबाट संक्रमित हुँदा बिरामीहरूमा रुघाखोकी र कोभिड-१९ को […]
दिल्लीमा अरविन्द केजरीवाल पराजित
काठमाडौं । भारतको राजधानी नयाँ दिल्ली प्रदेशको निर्वाचनमा लगातार जित्दै आएको आम आदमी पार्टीलाई ठूलो धक्का लागेको छ। यहाँको मतगणना जारी रहदा दिल्लीका पूर्व मुख्यमन्त्री तथा आम आदमी पार्टीका संस्थापक अरविन्द केजरीवाल समेत चुनावमा पराजित भएका छन् । उनको हार संगै सिङ्गो पार्टी कमजोर देखिएको छ । मतगणनाको पछिल्लो रुझानमा भारतीय जनता पार्टी बहुमत नजिक […]
सञ्चारमाध्यममा भाषिक विविधता र राससको मातृभाषाको समाचार सेवा
भाषाविना पत्रकारिताको कल्पना गर्न सकिन्न । संसारमा कुनै न कुनै भाषा प्रयोग गरेर नै पत्रकारिता वा आमसञ्चारमाध्यम सञ्चालन भइरहेका छन् । अन्तर्राष्ट्रिय रूपमा संयुक्त राष्ट्र सङ्घले अङ्ग्रेजी, चिनियाँ, फ्रान्सेली, रुसी, अरबी र स्पेनी भाषालाई आधिकारिक प्रयोग गरिरहेको छ । यी सबै भाषामा पत्रकारिता भइरहेको छ । संसारका करिब दुई सयभन्दा बढी देशमा आफ्नो मातृभाषा प्रयोग […]